Fri, 19th Apr 2019

#छड्के

गायक चिप्लिन नपाउनु ?

- भद्रगोल शर्मा

छक्कै परेका जनताले सुरुमा कामरेड अडिएको जस्तो, फेरि चिप्लिएको जस्तो, फेरि अडिएको जस्तो, फेरि चिप्लिए पनि अडिरहेजस्तो अनुभुति गर्दै थिए

#राजनीति

माग्दै नमागेको बजेट किन दिइयो ?

मन्त्रालयले प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम जहाँ १० लाख माग गरिएको थियो तर १ करोड १० लाख पठायो । हामीले यस्तो किन भयो ? भनेर मन्त्रीजीलाई सोध्यौं र गाउँपालिकाले पनि आफ्नो निर्णय मन्त्रालयलाई स्मरण गरायो ।

अपडेट

कला/शैली | View All

पुरुषले धान्दैन समाजको इज्जत ?

नेपाली समाजमा नारी हिंसा किन वृद्धि भइरहेको छ ? साँच्चै यस्तो छ त ? म यस्तो परिवेशमा हुर्किएँ कि पुरुष पात्र त्यस्तो हुन्छ भनेर कहिल्यै कल्पना गर्न चाहिनँ । तर, पत्रपत्रिकामा पढेका खबरहरुले बारम्बार तर्साउँछन् ।

समाज | View All

अमेरिकामा बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाइने

अमेरिकामा आयोजित एक कार्यक्रममा वैशाख पूर्णिमाको दिन इन्टरनेशनल मेडिटेसन डे मनाउने घोषणापत्रमा हस्ताक्षर भएको छ । वैशाख पूर्णिमा गौतम बुद्धको जन्म, निर्वाण प्राप्त र देहान्त भएको दिन हो

विचार/ब्लग | View Allll

दुर्घटनाको कारणः 'खराब मौसम र हतारो'

पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारी आएको थियो । “जब हेलिकप्टर ओर्लियो त्यसपछि हिउँ र हुरि बतास चल्यो”

© People to People Media 2016. All rights reserved.