Sat, 27th May 2017

साउनमा निखिल र सौगातको संरक्षण

Published on 2017-03-31 |

निर्माणको लामो समयपछि फिल्म 'संरक्षण' प्रदर्शनको लागी तयार भएको छ । फिल्मको अफिसियल रिलिज बुधबार तय भयो ।

साउन १३ मा फिल्म रिलिज हुनेछ ।

पुणेन्दु झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी लगायत लिड अभिनयमा छन् । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।

***


© People to People Media 2016. All rights reserved.