Tue, 21st Nov 2017

वीर विक्रम २ घोषणा , लिडमा प्रियंका

Published on 2017-04-02 |

गत भदौमा रिलिज भइ दर्शकको मन जितेको तथा नेपाली वक्सअफिसमा सफल विजनेस गरकेो फिल्म 'वीर विक्रम'को सिक्वेल निर्माण हुने घोषणा गरिएको छ ।

दर्शकले हलमा अनि युट्युवमा आउँदा दिएको माया र साथले सिक्वेल निर्माणका लागी प्रेरित गरेको निर्देशक मिलनचाम्सले बताए । चाम्सका अनुसार फिल्म २०१७ को अन्त्यतिर आउने बनाइ छ । 

***


© People to People Media 2016. All rights reserved.