Fri, 18th Aug 2017

कुटपिटबाट श्रीमती मार्ने पक्राउ

भलाकुसारी | Published on 2017-04-24 |
कंचनपुर कुटपिट गरी आफ्नो श्रीमती मारेको अभियोगमा भिमदत्त नगरपालिका–१८ भगतपुर बस्ने ३७ बर्षीय किशोर चुनारालाई प्रहरीले पक्राउ गरेको छ ।  चुनाराले घरायसी वादविवादमा गएराति ३२ बर्षीया श्रीमती जयाश्री चुनारालाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी महाकाली अंचल अस्पताल महेन्द्रनगर पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 
  

***


© People to People Media 2016. All rights reserved.