Sun, 27th May 2018

करेन्ट लागेर मृत्यु

भलाकुसारी | Published on 2017-04-27 |

तनहुँ बन्दीपुर गाउँपालिका–४ बिमलनगर बस्ने १७ बर्षीय बिशाल थापाको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा ब्याट्रीबाट करेण्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर असक्त भएका थापालाई उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

***


© People to People Media 2016. All rights reserved.