Fri, 20th Oct 2017

रहेनन् बिनोद खन्ना

भलाकुसारी | Published on 2017-04-28 |

 ७० बर्षको उमेरमा बलीउड अभिनेता विनोद खन्नाको निधन भएको छ ।  ब्लड क्यान्सर भएर झण्डै २ महिनादेखी विनोदको गिरगांवको एचएन रिलायन्स फाउन्डेशन एन्ड रिसर्च सेन्टरमा उपचार भैरहेको थियो । अप्रिलको सुरुवातमा उनको एक फोटो बाहिर आएको थियो, जसमा उनी निकै कमजोर देखिएका थिए ।

करिब १४५ भन्दा बढी सिनेमामा काम गरिसकेका विनोद खन्ना साउथ मुम्बईको मालाबार हिल स्थित यो अपार्टमेन्टमा बस्दै आइरहेका थिए । 


***


© People to People Media 2016. All rights reserved.