Tue, 21st Nov 2017

‘फाटेको जुत्ता’को गीत सार्वजनिक (भिडियो सहित)

भलाकुसारी | Published on 2017-08-28 |

निकेश खड्का निर्देशित चलचित्र ‘फाटेको जुत्ता’ को ओएसटी सार्वजनिक भएको छ । ‘आइएम सरी...’ बोलको गीतमा प्रभाष मल्लिकको स्वर, शब्द रसंगीत रहेको छ । 

उक्त गीतमा सौगात मल्ल र प्रियंका कार्कीको अभिनय रहेको छ । ‘फाटेको जुत्ता’ कात्तिक १७ गतेदेखि प्रदर्शन हुनेछ ।

अर्जुन कुमारले निर्माण गरेको यो चलचित्रमा सौगात र प्रियंका मुख्य भूमिकामा रहेका छन् ।

***


© People to People Media 2016. All rights reserved.