Tue, 21st Nov 2017

'लीला'को ट्रेलर सार्वजनिक

भलाकुसारी | Published on 2017-08-29 |

नेपाली चलचित्र ‘लीला’को ट्रेलर सार्वजनिक भएको छ । नायिका सञ्चिता लुईटेलको मुख्य भूमिका रहेको चलचित्र भाद्र ३० गतेबाट प्रदर्शनमा हुनेछ ।

सो चलचित्रमा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।

***


© People to People Media 2016. All rights reserved.