Mon, 10th Dec 2018

घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ

Published on 2018-10-07 |

अख्तियार दुरुपयोगअनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायबउपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले उहाँलाई असोज २0 गते साँझ ८ बजे घुस रकमसहितकार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरीनायब उपरीक्षक पक्राउ परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकव्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो, यसबारेथप अनुसन्धान भइरहेको छ ।”

***


© People to People Media 2016. All rights reserved.