Tue, 17th Jul 2018

धर्म सापेक्ष वा निरपेक्ष राष्ट्रबारे निर्णय जनताको अभिमतबाट: कँडेल

भलाकुसारी | Published on 2018-02-12 |

पूर्व गृह राज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले नेपाल धर्मसापेक्ष वा निरेपक्ष राष्ट्र हुने निर्णय गर्ने अधिकार जनताको हातमा मात्र रहेको दाबी बताएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कँडेलले धर्म सापेक्ष वा धर्म निरपेक्ष राष्ट्र हुने निर्णय जनताको अभिमतद्धारा हुनुपर्ने नेता कँडेलको भनाइ थियो ।त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र संरक्षण समिति बर्दघाट, नवलपरासीको आयोजनामा भइरहेकोशिवपुराण धनधान्याञ्चल महायज्ञकार्यक्रमलाईसम्बोधन गर्दै कँडेललेसो धारणा व्यक्त गरेका हुन् ।

९० प्रतिशतजनताहिन्दु सम्प्रदायकारहेकोलेनेपाल हिन्दुराष्ट्र हुनुपर्नेकँडेलको जिकिर थियो ।नेपाली कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको दाबी गर्दै उनलेसो विषयकांग्रेसको केन्द्रीय समितिमा बारम्बार उठिरहेको तर्क बताए ।

दलहरुले देशलाई धर्म निरपेक्ष बनाएर गल्ती गरेको स्वीकार गरिसकेकाले जनमतद्धारा यसलाई उल्टाउन सकिनेमा नेता कँडेलको जोड थियो ।

***


© People to People Media 2016. All rights reserved.