Fri, 17th Aug 2018

बाबु बोगटीको 'सिउँदो' सार्वजनिक (भिडियो सहित)

भलाकुसारी | Published on 2018-02-12 |

गायक बाबु बोगटीको स्वरमा करिब एक दशकअघि रेकर्ड भएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बोगटीको एल्बम 'रिजल्ट'मा समावेश "सिउँदो" बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

यश कुमारको शब्द, संगीत रहेको उक्त गीतमा सञ्जय हमालले संगीत संयोजन गरेका छन् । राजेश शाहले छायांकन र सम्पादन गरेको म्युजिक भिडियो बोगटीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

हेर्नुहोस्, भिडियो

***


© People to People Media 2016. All rights reserved.