Mon, 10th Dec 2018

आहा! सिरुबारी

भलाकुसारी | Published on 2018-05-23 |

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित पर्यटकीय सिरुबारी गाउँ । विसं २०५४ सालदेखि यस गाउँमा 'होमस्टे' कार्यक्रम शुरु गरिएको हो । सिरुबारी नेपालकै पहिलो 'होमस्टे भिलेज'को रुपमा परिचित छ ।

***


© People to People Media 2016. All rights reserved.