Fri, 22nd Jun 2018

मूल्यवृद्धिको विरोधमा प्रदर्शन

भलाकुसारी | Published on 2018-05-25 |

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । संघले लगातारको मुल्यवृद्धिले जनता मारमा परेको भन्दै विरोध प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गर्दै विरोध गरिएको हो । रत्नपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए ।

***


© People to People Media 2016. All rights reserved.