Sat, 20th Oct 2018

असार २१ र २२ गते मध्यम वर्षा हुने

Published on 2018-07-04 |

असार २१ गते मुलुककोपूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेअनुमान गरिएको छ ।

बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भईकेही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखालेजनाएको छ ।
त्यस्तै, असार २२गते देशैभरी मौसम बदली भई पूर्वीतथा मध्य भागका केही स्थानमाहल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। पश्चिमकाकेही स्थानमा भने हल्का वर्षा हुने अनुमान गरिएको छ ।

***


© People to People Media 2016. All rights reserved.