Tue, 17th Jul 2018

मनमोहन स्मृति कराते शनिबार

Published on 2018-07-11 |

नेपाल सितोरियो कराते डोसंघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापीकराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ । पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीयप्रतियोगितामा देशभरबाट करीब ३०० खेलाडीको सहभागिता हुने जनाइएको छ ।
विभिन्न २१ प्रतियोगितामा प्रतिस्पर्धा गरिने आयोजकडोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जानकारीदिनुभयो ।

उक्त प्रतियोगिताअन्तर्गतपुरुषका लागि ११ र महिलाका लागि १० वटा प्रतियोगितात्मक खेल समावेश गरिएको छ ।

***


© People to People Media 2016. All rights reserved.