Mon, 10th Dec 2018

गर्भवती महिलालाई बाख्रा वितरण

Published on 2018-07-11 |

नगरक्षेत्रका दलित, विपन्नपरिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहानबाख्रा वितरण गरेको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गानगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५का १०÷१० दलित विपन्नपरिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभएको हो ।

दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनेउद्देश्यले बाख्रा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतराजकुमार दासले जानकारी दिनुभयो ।

***


© People to People Media 2016. All rights reserved.