Sat, 23rd Mar 2019

फर्मा तथा हेल्थ एक्स्पो–२०१९ शुक्रबारदेखि

भलाकुसारी | Published on 2019-02-28 |

 सातौँ नेपाल फर्मा तथा हेल्थ एक्स्पो–२०१९ शुक्रबारदेखि चितवन प्रदर्शनी केन्द्रमा शुरु हुने भएको छ । 

आयोजक संस्था नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि, सवेदनशीलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउंँदै अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको जनाएको छ । 

एक्स्पोका संयोजक जी नारायणबहादुर क्षेत्रीले एक्स्पोमा नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्य रहेको बताउनुभयो । 

***


© People to People Media 2016. All rights reserved.