Fri, 18th Aug 2017

१० वर्षीया बालिकाबाट छोरीको जन्म

भलाकुसारी | Posted on 2017-08-18 | Publisher : #समाज

बालिकाको पेटमा स्टोन रहेको परिवारको आशंका थियो । अस्पतालले उनी गर्भवती रहेको रिपोर्ट दिएपछि अभिभावकहरुले गर्भपतनको लागि अदालतमा निवेदन दिएका थिए ।

‘डेस्पासितो’ द रेकर्ड ब्रेकर (भिडियो सहित)

भलाकुसारी | Posted on 2017-08-16 |

छोटो समयमै तीव्र लोकप्रियताको रेकर्ड समेत यसले बनाएको छ । सार्वजनिक भएको केही महिनामै सर्वाधिक हेरिएको गीतको रेकर्ड समेत ‘डेस्पासितो’कै नाउँमा छ ।

हेमप्रभासको 'उल्झन' सार्वजनिक

भलाकुसारी | Posted on 2017-08-12 |

यस कृतिमा देशमा एक दशकसम्म चलेको युद्धबाट प्रभावित युवाको मानसिक अवस्थाको चित्रण गरिएको छ । लिपि बुक्सले प्रकाशन गरेको कृति 'उल्झन'को मूल्य ३५० रुपैयाँ रहेको छ ।

बाढीको बितण्डा, हजारौं प्रभावित

भलाकुसारी | Posted on 2017-08-12 |

तराईक्षेत्र बाढी र पहाडी जिल्ला पहिरोबाट प्रभावित भएका छन् । यसबीच प्रकोपका कारण कैंयौ व्यक्तिको ज्यानसमेत गएको छ । बाढी पहिरोको प्रकोपबाट प्रभावित जिल्लाहरुमा उद्धार प्रयास भइरहेको छ

हामी धेरै आधुनिक भइसकेछौं: थुलुङ

भलाकुसारी | Posted on 2017-08-12 |

लोकसंस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको र इसानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकको भनाइ

'केन्द्रीय सदस्यको मनोनयन मिडियाबाट थाहा पाएँ': पशुपति शमशेर राणा

भलाकुसारी | Posted on 2017-07-14 |

विज्ञप्तिमा अध्यक्ष थापाले एकाङ्गी ढङ्गले पार्टी चलाउन खोजेको उल्लेख गर्दै यसले पार्टीमा 'अनिष्ट र विग्रहको स्थिति पैदा गर्ने' भन्दै चिन्ता व्यक्त गरिएको छ ।

'धनपति' अपेक्षाभन्दा कमजोर

भलाकुसारी | Posted on 2017-07-14 |

नयाँ चलचित्रमा बढी अपेक्षा गर्नु अस्वाभाविक होइन । पहिलो हाफमा उत्साह जगाउन नसकेपनि दोस्रो हाफले समेत त्यसलाई मेट्न नसकेको गुनासो दर्शकहरुले गरेका छन् ।

युनेस्को क्लब राष्ट्रिय महासंघको अधिवेशन भोलिदेखि

भलाकुसारी | Posted on 2017-07-14 |

महासङ्घमा अध्यक्ष, २ जना मानार्थ अध्यक्ष र २६ जना सदस्य गरी २९ सदस्यीय कार्यसमिति रहने प्रावधान छ । महासङ्घका अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्यालका अनुसार हाल नेपालमा करिब दुईसय युनेस्को क्लब तथा सङ्घ संस्थाहरु क्रियाशील छन् ।

जम्मा गर्न पठाएको रकम लिएर भाग्ने पक्राउ

भलाकुसारी | Posted on 2017-04-30 |

खातामा रकम जम्मा नगरी फरार भएका २३ वर्षीय सुनिल पौडेललाई प्रहरीले स्कुटर, नगद ६३ हजार रुपैयाँ र मोवाइल १ थान सहित पक्राउ गरेको छ ।

जेब्रा क्रसिङमा सवारि रोकेमा र जथाभावी बाटो काटेमा जरिवाना

भलाकुसारी | Posted on 2017-04-30 |

जथाभावी बाटो काटेको खण्डमा पैदल यात्रुले समेत जरिवाना तिर्नुपर्ने भएको छ । जथाभावी बाटो काटेमा २ सय जरिवाना लाग्ने जनाइएको छ । पैदल यात्रुहरुलाई जेब्राक्रस र आकाशेपुल प्रयोग गरेर मात्रै सडक पार गर्न पनि पुनः अपील गरिएको छ ।
© People to People Media 2016. All rights reserved.