Fri, 19th Apr 2019

दुर्घटनाको कारणः 'खराब मौसम र हतारो'

नारायण ढुङ्गाना | Posted on 2019-02-28 |

पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारी आएको थियो । “जब हेलिकप्टर ओर्लियो त्यसपछि हिउँ र हुरि बतास चल्यो”

दुई जनाले बोल्ने भाषा

नवीन नेपाली (रासस) | Posted on 2019-02-21 |

देशभर १५/२० घरधुरीको संख्यामा कुसुण्डा छन् । उनीहरु फरक फरक स्थानमा बस्ने भएका कारण भाषा संरक्षणमा समस्या भएको छ भने कुसुन्डा भाषा लोप हुने खतरामा छ

“समृद्ध नेपाल सुखी नेपाली” नेपाली जनताको चाहना

भलाकुसारी | Posted on 2019-02-19 |

“समृद्ध नेपाल सुखी नेपाली” नेपाली जनताको चाहना हो । सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप उर्जा दिनेछ ।

बाबुआमा निर्दयी बन्दा दुईभाईको शौचालयमा बास

ध्रुवसागर शर्मा (रासस) | Posted on 2019-02-17 |

उनीहरुको संरक्षणका लागि राज्य र राज्यका निकायहरु उदासीन देखिए पनि समुदायका व्यक्तिहरुबाट सहयोगका लागि राहत उपलब्ध गराउने कार्य शुरु भएको छ ।

इतिहासबाट किन नसिक्ने ?

युवराज-संग्रौला | Posted on 2019-01-22 | Publisher : #टिप्पणी

हामी दुई देशका बीचमा सन्तुलनको इतिहास बनाई छिमेकीहरुलाई जोड्ने भूमिका निभाएको राष्ट्र हौं, इतिहासमा । तर, अहिले फेरि इतिहासलाई बिर्सन थालेका छौँ ।

दुर्गम गाउँ व्यावसायिक दूध उत्पादनको नमुना बन्दै

रवीन्द्र काफ्ले | Posted on 2019-01-22 |

पाँचथरको दुर्गम भेगमा पर्ने याङवरक गाउँपालिका वडा नं ४ र ५ का कृषकहरुले थर्पु दुग्ध उत्पादक सहकारी संस्थामार्फत दैनिक झण्डै ५०० लिटर दूध स्थानीय डेरीमा जम्मा गर्दछन्...

गुराँसको राजधानीमा गैरकानुनी फँडानी रोकिएन

प्रकाश धौलाकोटी | Posted on 2019-01-21 |

नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकाले यो क्षेत्रलाई गुराँसको राजधानी भनियो ।

प्रचण्ड बाह्यशक्तिको बुख्याँचा बनेर हौसिए- भट्टराई

भलाकुसारी | Posted on 2017-08-28 |

राजा ययाति आत्मस्लाघाले स्वर्गबाट तल गिरेको सन्दर्भ उल्लेख गर्दै भट्टराईले प्रचण्डलाई अरुको बुख्याँचा बनेर 'नहौसिन र अरुको मानमर्दन नगर्न' राम्रो हुने सुझावसमेत दिएका छन् ।

शिक्षा सबैका लागि समान हुनुपर्छ

भलाकुसारी | Posted on 2017-08-27 | Publisher : #विद्यार्थीराजनीति

विश्वविद्यालयहरुका शैक्षिक क्यालेन्डर लागु गराउन, पाठ्यक्रम पुनरावलोकन र समायोजन गर्न, परीक्षा प्रणालीलाई समयानुकुल लैजान विद्यार्थी संगठनहरुले अहम् भूमिका खेल्न सक्छन् ।

दुई देशको नियति एक आपसमा जोडिएको छ: मोदी

भलाकुसारी | Posted on 2017-08-27 |

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दिएको मन्तव्य
© People to People Media 2016. All rights reserved.