Fri, 22nd Jun 2018

दूधमा बेसार मिसाएर पिउँदाका चमत्कारी फाइदा

भलाकुसारी | Posted on 2017-04-12 |

दूध र बेसार आपसमा मिश्रण गर्दा थप गुणकारी बन्छ । मानिसलाइ चिसो लाग्दा दूधमा बेसार मिसाएर पिइन्छ। यसले शरीरको चिसो मात्र हटाउने काम मात्र गर्दैन, अरु धेरै फाइदा पनि गर्छ ।

एपेन्डिसाइटिस: जटिल रोग, सजिलो उपचार

भलाकुसारी | Posted on 2017-02-19 | Publisher : #स्वास्थ्य

नाइटो वरिपरिबाट शुरूभई पेटको दुखाइ तल्लो पेटको दायाँतिर सर्न थाल्यो भने एपेन्डिसाइटिस भएको शंका गर्नुपर्छ । हल्का ज्वरो आउने,खान मन नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने आदि यसका लक्षणहरु हुन् ।

डिप्रेशनः जान्नैपर्ने कुरा

भलाकुसारी | Posted on 2017-01-14 |

डिप्रेशन मानिसले निरन्तर पीडामा भएको अनुभव गर्ने समस्या हो । जीवनमा खुशी ल्याउने कार्यप्रति रुचि नहुने, दैनिक क्रियाकलापमा मन नजानेजस्ता लक्षण डिप्रेशनका लक्षणहरु हुन् ।

तिलको लड्डुका फाइदै फाइदा (बनाउने तरिका सहित)

भलाकुसारी | Posted on 2017-01-14 |

तिलको लड्डु मानसिक र शारीरिक स्वास्थको दृष्टिले निकै लाभदायक मानिन्छ । यो लड्डुमा प्रोटिन, क्यालसियम, भिटामिन बी कम्प्लेक्स, कार्बोहाइड्रेट आदि तत्व पाइन्छ । यसले शरीरको तापक्रम सन्तुलन गर्दछ ।

जिका भाइरस निर्मुल गर्ने प्रविधि पत्ता लाग्यो

भलाकुसारी | Posted on 2017-01-11 |

एडिस भनिने लामखुट्टेबाट जिका भाइरस फैलिन्छ । जिकाबाट गर्भवती महिला सबैभन्दा धेरै प्रभावित हुने गर्दछन् । संक्रमित महिलाबाट जन्मिने शिशुमा माइक्रोसेफलीको समस्या देखिन्छ र मष्तिस्क पूर्णरुपमा विकसित हुन पाउँदैन ।

जाडो मौसममा छालाको स्याहार

भलाकुसारी | Posted on 2017-01-11 |

लामो समयसम्म हिटरमा बस्नु राम्रो हुँदैन । लामो समयसम्म कडा घाममा बस्नु हुँदैन । एलर्जी हुने व्यक्तिले छालाको प्रत्यक्ष सम्पर्क हुने गरी उलनको कपडा लगाउनु हुँदैन । सुनेकै भरमा जुनसुकै क्रिमको प्रयोगले छालासम्बन्धीसमस्या निम्त्याउन सक्छ ।

केही बानी परिवर्तन गर्नुहोस्, तौल सजिलै घट्छ

Posted on 2017-01-11 |

तौल घटाउनको लागि कडा व्यायाम गर्ने र खाना नखाने गर्नु आवश्यक छैन । आफ्नो दैनिकीमा केही परिवर्तन गर्नुका साथै सामान्य व्यायामको माध्यमबाट तौल घटाउन सकिन्छ ।

पीएसटीडी (PTSD) को बारेमा जानिराखौं

आशीष काफ्ले | Posted on 2016-12-21 |

PTSD भएमा वा भएको शङ्का लागेमा अत्तालिनु पर्दैन । यो उपचार सम्भव भएको र निको हुने मनोसामाजिक समस्या हो । यसका लागि तुरुन्त औषधि सेवन गरिहाल्न पनि आवश्यक छैन । समयमै मनोसामाजिक मनोविमर्शकर्तालाई देखाएमा यो समस्या निको हुन्छ ।
© People to People Media 2016. All rights reserved.