Fri, 14th Dec 2018

पुरुषले धान्दैन समाजको इज्जत ?

भलाकुसारी | Posted on 2018-02-17 | Publisher : #साहित्य

नेपाली समाजमा नारी हिंसा किन वृद्धि भइरहेको छ ? साँच्चै यस्तो छ त ? म यस्तो परिवेशमा हुर्किएँ कि पुरुष पात्र त्यस्तो हुन्छ भनेर कहिल्यै कल्पना गर्न चाहिनँ । तर, पत्रपत्रिकामा पढेका खबरहरुले बारम्बार तर्साउँछन् ।

मदनकृष्णका 'हाकिम' जगत मर्दन

भलाकुसारी | Posted on 2018-02-16 | Publisher : #कला/शैली

"जगत मर्दन थापाले २०१९/२० सालतिर देखि सञ्चय कोषमा काम गर्नहुन्थ्यो । मैले २०२३ सालदेखि काम गर्न थालेको हुँ ।" श्रेष्ठ भन्छन्, "उहाँ मेरो हाकिम सा'प हो ।"

उपन्यास कृति 'उल्झन'बारे राजेश हमाल

भलाकुसारी | Posted on 2018-02-15 |

सीधा हिसाबले भन्दा पनि विभिन्न समय, विभिन्न चरित्रको प्रतिनिधित्व गर्दै समाजमा भएका विभिन्न मुद्दालाई उजागर गरेर ती मुद्दाहरुले निम्त्याएको भावनात्मक असरलाई उजागर गरेका कथा मलाई मनपर्छ । हेम प्रभासले जीव र जीवनलाई नजिकबाट बुझ्ने प्रयास गर्नुभएको छ ।

हामी धेरै आधुनिक भइसकेछौं: थुलुङ

भलाकुसारी | Posted on 2017-08-12 |

लोकसंस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको र इसानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकको भनाइ

तरेलीको गतिविधि नयाँ पुस्ता केन्द्रित छ: अध्यक्ष श्रेष्ठ

भलाकुसारी | Posted on 2016-12-25 |

तरेली साहित्य प्रतिष्ठान विभिन्न जिल्लाबाट काठमाडौं आइ यस भेगमा बसोबास गर्ने साहित्यकारको सक्रियतामा स्थापना भएको संस्था हो । मुख्यत: हामी यही क्षेत्रमा साहित्यिक कार्यक्रम गरिरहेका छौं । विभिन्न संस्थाहरुसँग हाम्रो सहकार्य छ ।

'जीवनको सुगन्ध कर्म गर्दै जाँदा चिनिन्छ'

अमर न्यौपाने, आख्यानकार | Posted on 2016-12-21 |

करोडौँ कस्तूरी, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर बाँचिरहेछन् । करोडौँ कस्तूरी, जो आफ्नो जीवनको सुगन्ध थाहा पाएर पनि निष्कृय जीवन बाँचिरहेछन् । केही कस्तूरी, जसले आफ्नो जीवनको सुगन्ध बेलैमा थाहा पाए र त्यसलाई व्यवहारमा ल्याए ।
© People to People Media 2016. All rights reserved.