Fri, 19th Apr 2019

अमेरिकामा बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाइने

भलाकुसारी, अमेरिका | Posted on 2019-02-19 |

अमेरिकामा आयोजित एक कार्यक्रममा वैशाख पूर्णिमाको दिन इन्टरनेशनल मेडिटेसन डे मनाउने घोषणापत्रमा हस्ताक्षर भएको छ । वैशाख पूर्णिमा गौतम बुद्धको जन्म, निर्वाण प्राप्त र देहान्त भएको दिन हो

विश्वका उत्कृष्ट शहरमा काठमाडौँ

रमेश लम्साल (रासस) | Posted on 2019-02-17 |

उत्कृष्ट दश शहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौँमा काठमाडौँ परेका छन् ।

माग्दै नमागेको बजेट किन दिइयो ?

भलाकुसारी | Posted on 2019-02-17 | Publisher : #राजनीति

मन्त्रालयले प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम जहाँ १० लाख माग गरिएको थियो तर १ करोड १० लाख पठायो । हामीले यस्तो किन भयो ? भनेर मन्त्रीजीलाई सोध्यौं र गाउँपालिकाले पनि आफ्नो निर्णय मन्त्रालयलाई स्मरण गरायो ।

कतारलाई रेमिट्यान्सको सम्बन्धमा सिमित राख्नु हुँदैन

भलाकुसारी | Posted on 2019-02-16 | Publisher : #समाज

कतारले पटक पटक नेपालसँगको सम्बन्धलाई श्रम र रेमिट्यान्सभन्दा माथि लैजाने इच्छा जनाएपनि न...

आफुले आफैलाई बिर्सिरहेका छौं-१

यशु श्रेष्ठ | Posted on 2018-02-15 | Publisher : #समाज

मानिसको जीवनका भूत, वर्तमान र भविष्यलाई चिरफार गरेर ज्योतिष विज्ञानले बताउन सक्छ । तर, यो बताउने मानिसको सिद्धि, त्यसप्रतिको आस्था, लगनशीलता, इमान्दारी सबैकुरामा भर पर्छ ।

'ब्याचलर लेभलमा रिजल्ट यस्तै हुन्छ भन्न मुस्किल हुँदोरहेछ'

योगेश काफ्ले | Posted on 2017-03-31 | Publisher : #समाज

विद्यार्थी वर्गमा जति पढेपनि आखिरमा रोजगारीको लागि विदेशिनु पर्छ भन्ने सोच हाबी भएको छ । यसले गर्दा उनीहरु पढाइमा भन्दा काम र करिअरमा फोकस गरिराखेको अवस्था छ । धेरै विद्यार्थीहरु कलेजमा भर्ना हुन्छन् तर, जागिरको लागि अनेक कोसिस गरिरहेका हुन्छन् ।

मतदाता नामावली हेर्ने तरिका

भलाकुसारी | Posted on 2017-03-06 | Publisher : #समाज

निर्वाचन आयोगले १ करोड ४० लाख हाराहारीको संख्यामा फोटोसहितको मतदाता नामावली दर्ता गरिसकेको छ । नयाँ मतदाता परिचयपत्र छाप्ने प्रक्रिया समेत सुरु भइसकेको आयोगले जनाएको छ ।

'राजनीतिमा होमिन' रबिन्द्र मिश्रको राजीनामा (विज्ञप्तिसहित)

भलाकुसारी | Posted on 2017-02-28 | Publisher : #समाज

मिश्रले 'अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने' अर्को राजनीतिक पार्टी बनाउनु आफ्नो अभिप्राय नरहेको उल्लेख गरेका छन् ।

पर्यटनमा फोकस गर्ने हो भने १० वर्षमा देशको मुहार फेरिन्छः शेर्पा

गंगा अधिकारी | Posted on 2017-02-20 | Publisher : #पर्यटन

अहिले वर्षेनि ४/ ५ लाख पर्यटक आउँदा पनि यो व्यवसाय राज्यको तेश्रो आर्थिक स्रोत हो । अब तपाईं आफै सोच्नुस्, १०/१२ लाख पर्यटक आए के हुन्छ ? अझ १५/२० लाख आए यसले नै देशलाई धान्छ । ३० लाख आए भने नेपाल एसियाकै नमुना देश बन्न सक्छ । देश आफै चल्छ ।

राष्ट्रपति ट्रम्पको हाउभाउ थ्रिडीमा (भिडियो)

भलाकुसारी | Posted on 2017-02-19 |

स्वीडिस कलाकार अन्देर्स रित्तरले बनाएको ‘ट्रम्प पम्प’ शीर्षकको थ्रिडी एनिमेशन इन्टरनेटमा भाइरल भएको छ । राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्रीसँगको भेटमा एक हातले उनलाई तान्दै हात मिलाएका थिए ।
© People to People Media 2016. All rights reserved.